नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली, २०७७” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।